नेपाल पत्रकार महासंघ सिराहाका सदस्य यादवको निधन

0
123
शेयर गर्नुहोला

लहान/१ जेठ। नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य रामनारायण यादवको असामयिक निधनले सिराहा महासंघ स्तब्ध भएको छ। पत्रकार यादवको निधन निजनिवास चोहर्वास्थित आफ्नै घरमा राति निधन भएको छ

सिराहाका वरिष्ठ पत्रकारको रुपमा ठाकुरलाई चिन्ने गर्थे ।

सिरहाको अधिकाँश पत्रकारसाथीहरुको मार्गदर्शक , अभिभावक रुपमा यादवलाई चिन्ने गर्थे ।

पत्रकार रामनारायण ठाकुर गणधारणा साप्ताहिक पत्रिकाको प्रधान सम्पादकसँगै पत्रकारिता क्षेत्रमा निकै योगदान पुर्याई आज हामीबाट टाढा जानू भएको छ।

यस दुःखद घडीमा दिवाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै सिरहाका सम्पूर्ण पत्रकार हार्दिक सम्वेदना प्रकट गर्नुभएको छ। हार्दिक श्रद्धाञ्जली ।