लहानमा डिएसपीको फितलो अनुगमनले सवारीसाधन सडकमा बढदो

0
41
शेयर गर्नुहोला

लहान/३० वैशाख। सिराहाको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको फितलो अनुगमनले राजमार्ग सडकखण्डहरुमा व्यापकरुपमा सबारीसाधन चलिरहेको देखिन्छ ।

यस विषयमा डिएसपी कुनै किसिमको चासो देखिएको छैन ।मात्र राष्ट्रको जिम्मेवार व्यक्तिलाई रोक अवरोध गरेको पाइएको छ।
डिएसपी मैनालीको कर्तुत हेर्दा आफैंमा पत्यार लाग्दैन , नज्दिकी , आसेपासे , नातेदार सोर्सफोर्सेको सबारीसाधन छोड्ने गरेको पाइएको छ।

आज वैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन , मौन अवधिमा सवारीसाधनदेखि लिएको आवतजावत सुस्त गराई राख्नु प्रहरीको काम कर्तब्य हो ।

तर , त्यसको ठिक उल्टो देखियो , पत्रकारलाई राष्ट्रको चौथो अङ्गको रुपमा मानिन्छ। पत्रकारलाई स्वतन्त्र, जिम्मेवार व्यक्ति मानिन्छ । र डिएसपी त्यसलाई नै रोक लाउनु कतिको उचित हो । पत्रकारको मोटरसाइकलको साँचो (चाबि)खोँसिएको नाम गोप्य राखि एक सञ्चारकर्मीले बताएका छन। योसँगै उक्त सञ्चारकर्मीका अनुसार डिएसपी मैनाली तस्करहरुसँग पनि साँठघाट गरिएको बताए ।

यी र यस्ता कर्तुतलेगर्दा डिएसपी सरुवा नहुनु सिरहा तथा लहानबासीका लागि दुर्भाग्य पनि हो ।
मिडिया स्वतन्त्र रहनुपर्छ , धेरैको आवाज उठ्छ।तर , डिएसपीको कर्तुतले गर्दा स्वतन्त्रता भन्ने कुरो कागजमामात्र सिमित देखिन्छ ।


पदको आड्मा जोसुकैलाई डराउनु , हप्काउनु, कसैको कुरो नसुन्नु लहानका डिएसपी हुन।
हिजोआज राजमार्गमा मोटरसाइकल गुडिरहेको हेर्दा प्रहरीप्रति आफैँमा असोभनिय लाग्छ।

यी र यस्ता कर्तुत र घमण्डले भरिएका डिएसपीलाई सिरहाबाट बाटो साफगर्नु अति आवश्यक रहेको धेरैले आवाज उठाएका छन् ।