तिलाठी कोईलाडी गाँउपालिका वडा न.६ बस्ने नेकपा एमाले केन्द्रबाट उमा साहले उपाध्यक्षमा उम्मेदवारी दिनु भएकी छिन् ।
नेतृकर्ता साहले नेकपा एमाले पार्टीको क्रियाशील नेता पनि हुन । उँहा निजामति कर्मचारी पदबाट रजिनामा दिएर, आगामी आउँदो चुनाबको लागि गाउँपालिकाको उपाध्यक्ष पदमा उभिईन ।
शिक्षित महिला नेतृ उमा साहले भन्नु भो , तिलाठी कोईलाडी गाँपालिकाको भ्रष्टाचार प्रति हामी उभिएकी बताँउछिन , पालिकाको सम्पुर्ण वडामा महिला नेतृत्व कमिटि बनाई, महिला प्रति हरेक दुख सुखमा मलहम लगाईने, जनताहरूलाई अशवासन दिनु भएकी छिन् ।