समृद्धि बिकासको लागि नेकपा एमालेबाट उपाध्यक्षमा साहको उम्मेदवारी -तिलाठी

0
105
शेयर गर्नुहोला

सप्तरी – नबिन निर्भय यादव /

तिलाठी कोईलाडी गाँउपालिका वडा न.६  बस्ने  नेकपा एमाले केन्द्रबाट उमा  साहले उपाध्यक्षमा उम्मेदवारी दिनु भएकी  छिन् ।

नेतृकर्ता साहले नेकपा एमाले पार्टीको क्रियाशील नेता पनि हुन । उँहा निजामति कर्मचारी पदबाट रजिनामा दिएर,  आगामी आउँदो चुनाबको लागि गाउँपालिकाको उपाध्यक्ष पदमा उभिईन । 

शिक्षित महिला नेतृ उमा साहले  भन्नु भो , तिलाठी कोईलाडी गाँपालिकाको भ्रष्टाचार प्रति हामी उभिएकी  बताँउछिन ,  पालिकाको सम्पुर्ण वडामा महिला नेतृत्व कमिटि बनाई,  महिला प्रति हरेक दुख सुखमा मलहम लगाईने,  जनताहरूलाई अशवासन दिनु भएकी छिन् ।