तिलाठी कोईलाडीमा एक साथ वडा अध्यक्ष, सदस्य, महिला सदस्यको  स्वतन्त्र उम्मेदवारी

0
493
शेयर गर्नुहोला

 

सप्तरी – नबिन निर्भय यादव / 

तिलाठी कोईलाडी गाँउपालिका वडा न.६ मधैपुरा टोल बाट एक साथ वडा अध्यक्ष , वडा सदस्य,  महिला सदस्यले स्वतन्त्र उम्मेदवारी दिनु भएका छ्न् ।

युवा  जितेन्द्र प्रसाद साह  एउटा संक्रिय  समाज सेवी युवा थियो । उहाले स्वतन्त्र रूपले वाड न- ६ को लागि  वडा अध्यक्षमा एक साथ स्वतन्त्र उमेदवारी दिनु भएको छ। 

स्वतन्त्र उमेदवारी तर्फबाट वडा अध्यक्षमा जितेन्द्र प्रसाद साह,  वडा सदस्यमा प्रकाश मंडल, वडा सदस्यमा  शिबसुन्दर मंडल ( संतोष) महिला सदस्यमा चन्द्रिका कुमारी साहले उमेदवारी दिएको स्वतन्त्र वडा सदस्य उमेदवार प्रकाश मंडलले बताउनु भएको छ।

जितेन्द्र साहले  वाड नम्बर ६ लाई  नमुना वडामा समेत परिवर्तन गरिने जनताहरूलाई अशवासन दिनु भएको छ्न् ।

उमेदवार स्वतन्त्र वडा अध्यक्ष साहले भनु भो वडामा देखा परेको ब्यथितलाईहरूलाई पुर्व वडा अध्यक्षले नगरेको काम काजलाई  समाजिक, संरचनाको अधारमा निर्माण गर्छो बताउनु भएको छ।

यस पालिको आउँदौ चुनावमा वाड न ६ बाट  वडा अध्यक्ष जितेन्द्र साहलाई  भारी मतले बिजय बनाउँछौ , स्थानिय युवा अशोक साहले बताउनु भएको छ।