तिलाठी कोईलाडी गाँउपालिका वडा न.६ मधैपुरा टोल बाट एक साथ वडा अध्यक्ष , वडा सदस्य, महिला सदस्यले स्वतन्त्र उम्मेदवारी दिनु भएका छ्न् ।
युवा जितेन्द्र प्रसाद साह एउटा संक्रिय समाज सेवी युवा थियो । उहाले स्वतन्त्र रूपले वाड न- ६ को लागि वडा अध्यक्षमा एक साथ स्वतन्त्र उमेदवारी दिनु भएको छ।
स्वतन्त्र उमेदवारी तर्फबाट वडा अध्यक्षमा जितेन्द्र प्रसाद साह, वडा सदस्यमा प्रकाश मंडल, वडा सदस्यमा शिबसुन्दर मंडल ( संतोष) महिला सदस्यमा चन्द्रिका कुमारी साहले उमेदवारी दिएको स्वतन्त्र वडा सदस्य उमेदवार प्रकाश मंडलले बताउनु भएको छ।
जितेन्द्र साहले वाड नम्बर ६ लाई नमुना वडामा समेत परिवर्तन गरिने जनताहरूलाई अशवासन दिनु भएको छ्न् ।
उमेदवार स्वतन्त्र वडा अध्यक्ष साहले भनु भो वडामा देखा परेको ब्यथितलाईहरूलाई पुर्व वडा अध्यक्षले नगरेको काम काजलाई समाजिक, संरचनाको अधारमा निर्माण गर्छो बताउनु भएको छ।
यस पालिको आउँदौ चुनावमा वाड न ६ बाट वडा अध्यक्ष जितेन्द्र साहलाई भारी मतले बिजय बनाउँछौ , स्थानिय युवा अशोक साहले बताउनु भएको छ।