तिलाठी कोईलाडीमा माओवादी बाट वडा अध्यक्षमा मुकैश यादवको उम्मेदवारी

0
362
शेयर गर्नुहोला

सप्तरी – नबिन निर्भय यादव

/ तिलाठी कोईलाडी गाँउपालिका वडा न.१ मा नेकपा माओवादी केन्द्रबाट मुकैश यादवले वडा अध्यक्षमा उम्मेदवारी दिनु भएको छ।

युवा नेता यादव नेकपा माओवादी पार्टीको क्रियाशील नेता पनि हुन । माओवादी केन्द्रका क्रियाशिल नेता यादवले वाड नम्बर १ लाई  नमुना वडामा समेत परिवर्तन गरिने जनताहरूलाई अशवासन दिनु भएको छ्न् ।

उमेदवार माओबादी वडा अध्यक्ष यादवले भनु भो वडामा देखा परेको ब्यथितलाईहरूलाई पुर्व वडा अध्यक्षले नगरेको काम काजलाई  समाजिक, संरचनाको अधारमा निर्माण गर्छो बताउनु भएको छ।

यस पालिको आउँदौ चुनावमा वाड न १ बाट वडा अध्यक्ष मुकैश यादवलाई भारी मतले बिजय बनाउँछौ रोशन झाले बताउनु भएको छ।

उमेदवार वडा अध्यक्ष मुकैश यादव पुर्व काल देखी ने हरेक जनताको सहयात्री बनेर सुख  दुःखमा मलहम पट्टी लगाउदै आएका छन्।  त्यतिकै होईन्  यस पालि कोईलाडीबाट जनताहरूले स्वेम वडा अध्यक्षको लागि युवा नेता मुकैश यादवलाई  चुनिएको छन् ।