चुनावी चर्चामा जनमत पार्टी चांदनी चौधरी प्रत्याशी उपमेय

0
118
शेयर गर्नुहोला

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ४ मोतीभारी
उनी गयेको निर्बाचन मा लडेको रा निकै जनप्रिय स्वा0 राजा बाबु चौधरी कि पत्नी हुन जनमत पार्टी सिके राउत नेतृत्व बाटा उपाध्यक्ष पद मा जनताको चाहना अनूसार उम्मेदवारी
को समाजिक अभियन्ता चांदनी चौधरी उपमेयर पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी दिनुभएको छ।

समाजिक अभियन्ता समेत रहेका स्थानीय तहको निर्वाचनमा जनमत पार्टी बाट पदमा उम्मेदवारी दिने बताएका छन् ।

उपमेयर को लगी समग्र विकासको लागि
चांदनी चौधरीले उम्मेदवारी दिने जानकारी दिनुभएको छ उपमेयर को भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने चौधरीले बताए । जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ चौधरीले उम्मेदवारी सगै मतदाता संग भेटघाटमा ब्यस्त रहेका चोक चौराहमा चर्चाम सुरु भएको छ ।