तिलाठी कोईलाडीमा नेकपा एमालेबाट वडा अध्यक्षमा रामविलास मंडलको उम्मेदवारी

0
269
शेयर गर्नुहोला

 

सप्तरी /

तिलाठी कोईलाडी गाँउपालिका वडा न. ७ मा नेकपा एमालेबाट रामबिलास मंडलले वडा अध्यक्षमा उम्मेदवारी दिनु भएको छ।

५० बर्षिय मंडल नेकपा एमाले पार्टीको क्रियाशील नेता पनि हुन ।
नेकपा एमाले केन्द्रका क्रियाशिल नेता मंडलले वाड नम्बर ७ लाई  नमुना वडामा समेत परिवर्तन गरिने जनताहरूलाई अशवासन दिनु भएको छ्न।

उमेदवार नेकपा एमालेको वडा अध्यक्ष मंडलले भनु भो वडामा देखा परेको ब्यथितलाईहरूलाई पुर्व वडा अध्यक्षले नगरेको काम काजलाई  समाजिक, संरचनाको अधारमा निर्माण गर्छो बताउनु भएको छ।

वडामा मंडल संगै नेपाली कांग्रेस बाट गुलाब सिंह, माओवादीबाट  गजेन्द्र मंडल , जनमत बाट कैशब मंडल जनता समाजवादी बाट हरि मंडल , लोसपाबाट जुगेश्वर मंडल, जनता प्रगति शिलबाट अमिका सिह ,लगाएतले उमेदवारी दिनु भएको छ ।