सारस्वरमा फुटबल प्रतियोगिता उद्घाटन

0
477
शेयर गर्नुहोला

सारसरमा फुटबल प्रतियोगिता उद्घाटन

पुस ३०,२०७८
राजविराज
सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ सारस्वरमा फुटबल प्रतियोगिता शुरु भएको छ।

इक्रा युथ क्लबद्वारा आयोजित प्रतियोगिताको हिजो संघीय सांसद तेजुलाला चौधरीले उद्घाटन गरेको मुम्ताज आलमले बताएका छ्न।

यसैगरी उद्घाटन खेल राजविराज र लहान बीच खेलाइएको  उनले बताए ।खेलमा लहानले जितेको उनले बताए ।लहानले राजविराजलाई ३ गोल हानेका थिए ।

यसैगरी उद्घाटन खेलको विशिष्ट अतिथि बाबू साहब,अमरेन्द्र यादव र इस्लामको रहेको थियो ।