विबाह पन्चमीको शुभ अबसरमा सप्तरीको दमाबती गाउँमा गरे हनुमान मन्दिरको सिलन्यास

0
231
शेयर गर्नुहोला

सप्तरी टुडे समवदाता
मंसिर – २४

सप्तरीको राजविराज नगरपालिका वाड न १२ दमाबती गाउँमा विबाह पन्चमीको शुभ अबसरमा हनुमान मन्दिरको सिलन्यास गर्नु भएको छ।

दमाबती गाउँ स्थित पुर्व र प्राचीन काल देखी निर्मित २५० बर्ष पौराणिक धार्मिक स्थल राम जानकी मन्दिर अखडहाको प्राङ्गणमा सोही गाउँको प्रेरणाको श्रोत मिश्रीलाल यादव र जमुना देबि यादव द्वारा आफ्नो ब्यक्तिगत लगानीमा बुधबार हनुमान मन्दिर सिलन्यास गरिएको समाजसेवी इन्जिनियर शलैन्द्र यादबले बताउनु भएको छ।