काठमाडौंबाट विराटनगरका लागि उ’डेको बुद्ध एयरको जहाज काठमाडौं फ’र्किएको छ ।

0
77
शेयर गर्नुहोला
  • काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फ’र्किएको छ ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फ’र्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।

प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको हो । जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन ।