“जनकपुर–जयनगर” रेल्वे सञ्चालनका लागि उप-सभापति निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

0
512
शेयर गर्नुहोला

“जनकपुर–जयनगर”रेल्वे सञ्चालनका लागि उप-सभापति निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका उपसभापति “विमलेन्द्र निधि”ले जनकपुर-जयनगर रेल्वे त’त्काल सञ्चालन’का लागि सरोकार’वाला निकायहरूलाई निर्देशन दिन प्रधान’मन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्।

प्रधान’मन्त्रीको सरकारी निवास बालुवाटार’मा शुक्रबार साँझ भेटेर उप’सभापति निधिले रेल्वे सञ्चालन र उद्घाटन’का लागि प्रधान’मन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

प्रधान’मन्त्री देउवासँग निधिले नेपाल र भारत दुबै देशका प्रधान’मन्त्री’द्वारा संयुक्त रूपमा रेल्वे उद्घाटन’को व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभाग’लाई निर्देशन दिन अनुरोध गरेका थिए।

उनले भारत सरकार’को सहयोगमा बनेको रे’ल्वे सञ्चालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसके’को स्मरण गराउँदै लामो समय सञ्चालन’मा नआउँदा बि’ग्रने अवस्थामा पुगेको भन्दै प्रधान’मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कांग्रेस उप’सभापति निधिका अनुसार भेटमा प्रधान’मन्त्री देउवाले जनकपुर–जयनगर रेल्वे सञ्चालनको त्यारी अघि बढाउनु पर्नेमा आफू स’कारात्मक भएको भन्दै तयारी अघि बढाउन आ’वश्यक नि’र्देशन दिने बताएका थिए।