बिस्वासको मत पाएपछी प्रधानमन्त्री ‘देउवालाई’ शुभकामना दिए भारतिय प्रधानमन्त्री “मोदी”

शेयर गर्नुहोला

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद मा बिस्वासको मत प्राप्त गरे लगतै भारतीय समकक्षि नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन|

मोदीले आइतवार राति साढे १० बजे आफ्नो सामाजिक संजाल टुइटरमा लेखेका छन ;”प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना| दुइ देशबीच सबै क्षेत्रहरुमा रहदै आएको बिशिस्ट साझेदारीलाई थप बिस्तार गर्न र जनस्तरको गहिरो सम्बन्ध लाइ थप सृह्ढ बनाउन म तपाइँ संग सहकार्य को अपेक्षा गर्दछु|

  1. मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको  सचिवालयले जनाएको छ|प्रधानमन्त्री देउवाले पनि मोदीको त्यही टुविट ‘कोट’ गर्दै त्यसमाथि आफ्नो धन्यवाद संदेश लेखेका छन |

देउवाले आफ्नो संदेश मा भनेका छन;’प्रधानमन्त्री नरेन्द्र मोदीजी ,तपाइको शुभकामना नोटको निमित धेरै धन्यवाद | दुइ देश र जनताबीचको सम्बन्ध सुहढ तुल्याउन म तपैसंग निकट सहकार्यको अपेक्षा राख्छु||

पछाडि पोस्टसाउन को पहिलो सोमबार भगवान शिवलाई प्रसन्न पार्न यी पाँच काम गर्नु सबै मनोकांक्षा पूरा हुनेछ
अगाडि पोस्ट“महन्थ ठाकुरले हिँडेको बाटो गलत थियो!” : उपेन्द्र यादव