कानुन,ग्रामिण बिकास र मैथली पढाउण त्रि.बिले माग्यो ३० उप-प्राध्यापक

शेयर गर्नुहोला

त्रिभुवन विश्वबिद्यालय सेवा आयोगको कार्यालय खुला प्रतियोगिता तर्फ ३० जना उप-प्राध्यापक माग गरेको छ|

आज सुचना निकालेर त्रि.बि.सेवा आयोगले कानुन,ग्रामिण बिकास र मैथली पढाउन उय्प-प्राध्यापक माग गरेको छ|

कानुन्तर्फ़ २२ जना ,ग्रामिण बिकास का लागि ७ जना र मैथली पढाउण १ जना उप-प्राध्यापक माग गरिएको छ |कानुन मा २२ जना माग गरिएको मा खुला तर्फ १२ र अरु समाबेसी तर्फ छन| यस्तै ग्रामिण बिकासमा ७ जना माग गरेकोमा ४जना खुला र अरु समाबेसितर्फ़ हो|

मैथली पढाउन भने एक खुलातार्फ़ उप-प्राध्यापक मा गरिएको छ |

आवेदन दिन तिन हजार रुपैया शुल्क लाग्ने छ| ४५ वर्ष ननाघेको व्यक्तिले दर्खास्त दिन सक्नेछन| साउन १८ गतेभित्र दरखास्त फारम बुझाइसक्नुपर्ने छ |

पछाडि पोस्टमोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
अगाडि पोस्टबिपन्न महिलाको उपचारमा सहयोग गर्ने उदेश्यले रकम हस्तान्तरण