कक्षा ११ र १२ को रजिस्ट्रेशन तथा परिक्षा आवेदन बुझाउने म्याद थपियो||

शेयर गर्नुहोला

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को रजिस्ट्रेशन तथा परिक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ|

बोर्डले आगामी असार २० गते सम्मका लागि रजिस्ट्रेशन तथा परिक्षा आवेदन बुझाउने म्याद थप गरेको हो |

यसघि रजिस्ट्रेशन तथा परिक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो| चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाइ दोभ्बर दस्तुर लिने गरि असार ब२० गतेसम्म म्याद थप गरिएको रास्ट्रीय बोर्डका अध्यक्ष् प्राध्यापक ड़ा.चन्द्रमणि पोखरेलले जानकारी दिए |

बोर्डले जारि गरेको सुचना अनुसार रजिस्ट्रेशन का लागि ८सय् र परिक्षा आवेदन क लागि एक हजार दुइ सय रुपैया लाग्ने छ |रजिस्ट्रेशन तथा परिक्ष आवेदन फारम सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाएको छ |

पछाडि पोस्टएक्साभेटरको बकेटले हानेर सर्लाहीमा वडाअध्यक्ष् को हत्या||
अगाडि पोस्ट“संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन” : उपेन्द्र यादव