सचिन तेन्दुलकर ले खुलायो “टिम इंडिया” हार्नु को कारण।।

शेयर गर्नुहोला

न्युजिलैंड ले वर्ल्ड टेस्ट चैम्पियनशिप( WTC ) को फाईनल मा टिम इंडियालाइ हराएर करोड़ो भारतीय को सपना लाइ तोडी दिएको छ।

मास्टर ब्लास्टर सचिन तेन्दुलकर ले आफ्नो ट्-विटर ( twitter ) अकाउन्ट मा टिम इंडिया को हार्नु को कारण खुलाएका छ्न।सचिन तेन्दुलकर ले लेखेका छन्,वर्ल्ड टेस्ट चैम्पियनशिप २०२१ खिताब जित् हासिल गरेको मा न्युजिलैंड टिम लाइ हार्दिक बधाई। तपाइँ हरु को खेल शानदार थियो,निश्चितरुपले टिम इंडिया ले यस्तो प्रदर्शसन बाट निरास हुने छ।

सचिन तेन्दुलकर ले भन्यो मैले पहिला नै भनेको थिए कि पहिलो १० ओभर अहम हुने छ। भारतले बिराट कोहली र चेतेश्वर पुजारा को विकेट १० गेंद मै गुमाउनु परेको थियो।त्यही कारण ले टिम माथि चाप बढेको थियो।।

पछाडि पोस्ट“माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त! निर्वाचन आयोगले निकाल्यो सूचना”
अगाडि पोस्टकन्चनपुरमा एनआइसी एसिया बैंकको (एटिएम) तोडफोड ,एक जना पक्राउ।।