एमाले ले हालेको भ्याकेटमा न्यायधिश भट्टराई र फुयालले सुनवाई गर्दै!!

शेयर गर्नुहोला

नेपाल कम्युनिषट पार्टी (एमाले) ले कर्णाली फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरुलाई कारबाही गर्न नमिल्ने सर्बोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट) को आज सुनवाई हुदैछ!

न्यायधिश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा उक्त भ्याकेटको सुनवाई हुन् लागेको हो !
सर्बोच्चका न्यायधिश प्रकासमान सिंह राउतको एकल इजलासले जेठ २७ गते कर्णालीका आफ्ना चार सांसद माथि एमाले ले गरेको कारबाही मान्य नहुने कमिटिले कारबाही गर्न पाउने भए पनि एमालेमा अहिले केन्द्रिय कमिटि नभई महाधिवेसन आयोजक क्स्मितिले यस्तो कारबाही गर्न नमिल्ने आदेशमा उल्लेख थियो !

भयाकेटमा भन्ने महाधिवेसन आयोजक कमिटि पनि केन्द्रिय समितिले बनाएकाले यसले केन्द्रिय समितिकै अधिकार प्रयोग गर्न सक्ने तर्क गरिएको छ !

सांसदीय व्यवस्थामा दलको हीप उल्लंघन गर्दा पार्टीले कारबाही गर्न नसक्ने भन्दै भ्याकेटमा कर्णालीमा चार जना माथि गरिएको कारबाही राजनीतिक दलसम्बन्धी एनअनुसार नै भएको उल्लेख गरिएको छ!
कर्णालीका एमाले सांसदहरु प्रकाश ज्वाला ,कुर्मराज साही ,नन्दबहादुर बुढा र अमरबहादुर थापाले बैसाख ०३ गते फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मंत्री बनेका महेन्द्र बहादुर साहीलाई बिस्वासको मत दिएका थिए !उनीहरुलाइ एमालेले बैसाख १४ गते सांसदहरुबात पदमुक्त गरेको थियो !!
\

पछाडि पोस्टसोनार युवा समुहद्वारा विराटनगरको अतिविपन्न गरिब परिवारलाई राहत वितरण
अगाडि पोस्टबिधुतमा चरम लापरवाही, नियमित बिधुत नहुँदा समस्यामा सेवाग्राही