‘द फलाइंग सिख’ पद्मश्री सरदार मिलखा सिंघ को ९१ वर्ष को उमेर मा कोरोना वाइरस को कारण मृत्यु !

शेयर गर्नुहोला

पद्मश्री सरदार मिलखा सिंह को जन्म इ.स. १९२९ नवम्बर २० को पंजाब मा भएको थियो ! पीजीआइ चण्डीगढ मा हिजो राति ११ब्जे कोरोना को कारण मृत्यु भएको छ! बितेको केहि दिन अगाडी उहाको श्रीमती को पनि कोरोना को कारण मृत्यु भएको थियो !

१९५८ को एशियाइ खेल मा २०० मि. र ४००मि. मा स्वर्ण पदक, १९५८ को कामनवेल्थ खेलमा स्वर्ण पदक, १९६२ को एसियाली खेलमा स्वर्ण पदक हासिल गर्ने भारत क प्रसिद्ध र सम्मानित ‘धावक’ हुन् सरदार मिलखा सिंघ!

सिंह ले रोम को १९६० ग्रिस्म ओलम्पिक र टोक्यो को १९६४ ग्रिस्म ओलम्पिक मा देश को प्रतिनिधित्व गरेको थियो ! उनलाई “उडान सिख ” को उपनाम पनि दिएको थियो ! प्रधानमंत्री लगायत देशक सम्पूर्ण नेता जनहरु मिल्खा सिंह को ,मृत्यु को सोख मनाउदै श्रधान्जली अर्पित गरेका छ्न !

पछाडि पोस्टसप्तरीको राजगढ गा.पा. गाउँसभामा जनप्रतिनिधिलाई नै सहभागी गराइएन
अगाडि पोस्टदुग्ध संस्थानले रोक्यो साढे चार महिनादेखि हजारौ किसानको दुधको पैसा !