“इजरायलको हवाई आक्र’मण सुरुङमा , २०७ जनाको मृ’त्यु”

शेयर गर्नुहोला

“इजरायलको हवाई आक्र’मणका कारण सोमवार गा’जा स्ट्रिपमा आक्र’मण जारी राखेको छ ।”

“एक हप्तादेखिको संघर्षमा २०७ जनाको ज्या’न गइसकेको छ । आइतवार रातिदेखि सोमवार बिहानसम्मको आक्र’मणमा इजरायलले इस्ला’मिक समूह हमासको नियन्त्रणमा रहेको गा’जास्थित प्यालेस्टाइनी बस्तीमा आक्र’मण गरिरह्यो । क्षेप्या’स्त्रहरू वि’स्फोट हुँदा गा’जा शहरको आकाश राति पनि उज्यालो भएको थियो ।”

“आक्र’मणका का’रण शहरभरि बत्ती गयो र सयौं भवनहरू क्ष’तिग्रस्त भए, अधिकारीहरूले बताए’ आफूहरूले हमासका नौजना शीर्ष कमा’न्डरहरूको घरमा आक्र’मण गरेको इजरायली सेनाले बया’नमार्फत जानकारी दिएको छ, तर हताह’तीको विस्तृत विवरण दिएको छैन ।”
हमासको भूमिगत सुरुङ सञ्जाल अर्थात् मेट्रोलाई पनि बम विस्फोटमार्फत ध्वस्त पारेको इजरायली सेनाको कथन छ ।

“९ माइल क्षेत्रमा फै’लिएका सुरुङमा ५४ वटा लडा’कू विमानहरूले आक्र’मण गरेको बताइएको छ । उक्त सुरुङ सर्वसाधारण बस्ने क्षेत्र भएर पनि जाने उसले स्वीकार गरेको छ। अहिलेसम्म गा’जामा १९७ जना प्यालेस्टाइनीहरू मा’रिएका छन् जसमा कम्तीमा ५८ जना बालबा’लिका छन् । अनि १२ सयभन्दा बढी घा’इते भएका छन् ।

“हमासको रकेट आक्र’मणका कारण इजरायलमा एक बाल’कसहित कम्तीमा १० जना मा’रिएका छन् र २९४ जना घा’इते भएका छन।”

पछाडि पोस्ट“को’भिड पोजि’टिभलाई तिलाठी कोइलाडी गाउँपालिकाबाट औषधि वितरण।”
अगाडि पोस्ट“राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको हाहा’कार”