“सुन’को मुल्य फेरी बढ्यो, हेरौँ कती छ आजको भाउ ?”

शेयर गर्नुहोला

राजविराज। “आज नेपाली बजारमा सुनको मुल्य ३ सयले बढेको छ ।”

“आज छा’पावाला सुनको मुल्य प्रतितोला ९२ हजार ८०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।”

“आइतबार सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।”

“चाँदीको मुल्य ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ५० मा कारोबार भएको चाँदी मुल्य आज भने १३ सय ५५ मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ।”

पछाडि पोस्ट“खोइ चिनियाँ सि’लिन्डर ? सांस’दले लगे !”
अगाडि पोस्ट“४ अर्ब ३१ करोड रु. , अक्सि’जन प्लान्ट र भेन्टि’लेटर राख्न”, ‘कुन अस्पतालले कति पाए ?’