छिन्नमस्ता अस्पताल राजविराजमा ५० बेडको आइसोलेशन

शेयर गर्नुहोला

छिन्नमस्ता अस्पताल राजविराजमा ५० बेडको आइसोलेश

सप्तरी टुडे सम्वादाता
बैशाख-३१

राजविराज
राजविराज स्थित छिन्नमस्ता अस्पतालमा हिजो बिहिवार ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ।

यहीँ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठक निर्णय बुँदा न.४ अनुसार सप्तरीका निजि अस्पताल छिन्नमस्ता अस्पतालमा कोभिड-१९ आइसोलेसन केन्द्र बनाएको अस्पताल संयोजक दिपेन्द्र यादवले बताए ।

आईशोलेसन कक्षमा HDU, २० बेडको अक्सिजन समेत रहेको,त्यस्ते गरि ICU कक्ष ४ बेडमा अक्सिजन समेत भएको, जनेरल रूममा २६ बेडको अक्सिजन समेत भएको ,महिला र पुरुषको लागि छुटै-छुटै ४ शौचालय सहितको सुविधा रहेको आईशोलेसन इन्चार्ज मनु झाले बताउनु भएको छ। आज राति देखि ने कोभिड बिरामीहरूलाई एडमिट गराउदै आएको जानकारी दिए।

पछाडि पोस्टकोरोना संक्रमण बाट निको भएकामा देखा पर्यो यस्तो भयान’क रोग यति विघ्न र खतरनाक छ की बिरामीको ज्यान जोगाउन आँखा झिक्नुपर्ने
अगाडि पोस्टसुनसरीमा निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेना परिचालन