हिन्दी फिल्म जगत का मशहूर संगीत निर्देशक नदीम श्रवण को देहांत

शेयर गर्नुहोला

हिन्दी सिनेमा क्षेत्रमा आफ्नो संगीत लाई लिएर निकै नै चर्चा मा रहेका मशहूर संगीत निर्देशक नदीम श्रवण को निधन साथै हॉस्पिटल को रिपोर्ट अनुसार कोरोना पुस्टि भएको थियो।

जन्म ई.स.१९५४/१३/नवंबर र मृत्यु ई.स.२२ अप्रैल २०२१
हिंदी सिने क्षेत्रमा आफ्नो पहिलो संगीत को एलवम जुदाई,कसूर,हंगामा,बलमा,लगायत का सुपरहिट गीत संगीत लाई लिएर आफ्नो नाम चर्चा मा लिएर आएको थियो।

नदीम श्रवण ले फिल्म फेयर अवार्ड ऑफ़ बेस्ट म्यूजिक डायरेक्टर,ज़ी सिने अवार्ड फॉर बेस्ट म्यूजिक डायरेक्टर को रूप बाट पनि सम्मानित भएका हुन।

पछाडि पोस्टकरोना भाइरसको संङ्ख्या बढदै जादा मास्क नलगाउनेलाई रु.१००/- जरिवाना: जि. प्र. का. सिराहा
अगाडि पोस्टकोरोना महामारी नियन्त्रणका लागि आवश्यक तैयारी गर्न निर्देशन