भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस

शेयर गर्नुहोला

भारतमा आज राति ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोमबार राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ । बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुस भएको जानकारी आएको छ ।

पछाडि पोस्टराष्ट्रिय युवा संघ नेपालको महादेवा गाउँपालिका भेला सम्पन्न
अगाडि पोस्टश्री हनुमान जी को दर्शन गरी आजको राशिफल हेर्नुहोस !! जय भेट स्वरुप एक एक सेयर गर्नुहोस तपाईंको हरेक मनोकामना पूरा हुन्छ।