मैथिली कथानक चलचित्र मधेसी पुत्र रिटर्न्सको शुभ मुहर्त सम्पन्न

शेयर गर्नुहोला

सप्तरी
नवीन कुमार यादव/

मैथिली भाषामा आइरहेको मधेसी पुत्र रिटर्न्स चलचित्रको आज एक कार्यक्रम बिच शुभ मुहर्त भारदहको शक्ती पिठ  कंकालनी मन्दिरमा गरिएको छ।

तराई मधेशको चिरपरिचित नायक निराजन मेहता उर्फ मन्जितको मधेशी पुत्र रिर्टन्स फिल्मको विहिबार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वहाद्वारा शुभ मुहर्त गरिएको हो।

तराई मधेश लगायत देशबिदेश सम्म नायक निराजन मेहता उर्फ मन्जित फिल्मी दुनियामा एउटा छुटे पहिचान बनाउन सफल समेत भएको दर्शक हरूको दाबि रहेका छन । नायक निराजन मेहताले अहिले सम्ममा धेरै मैथलि ,नेपाली हिन्दी,भोजपुरी लगाएतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर लाखो दर्शकहरूको मन जित्न सफल बनेका छन्।

त्यस्तै गरि सप्तरी जिल्लामा विहिवार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन रज्य मन्त्री सरोज सिंह कुस्वहा द्वरा मधेशी पुत्र रिर्टन्स को सुभ मुहुर्त गरिएको नायक निराजन मेहता संचारकर्मी नविन यादव लाई बताएको छ।

केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्मा अभिन्य गरिने कलाकारहरूको नाम समेत सर्वजानिक गरिएको छ। कलाकारहरुमा ,निराजन मेह्ता,धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउत ,को मुख्य भुमिका रहने छन् ।

त्यस्तै गरी action तिर नेपाल को प्रसिद्ध एन बि महर्जन संगै camera ,रबि कोइराला ,चुनु शर्मा ले चलाउने भएका छन् , भने ।music ,दिपेन्द्र कुमर,अमन झा,महनन्द बिक,को रहाको छ ।

सो फिल्मको गित निराजन मेह्ता,राज चोधरीले लेखिएको छ । यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निरमान हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जित ले गर्ने छन।

पछाडि पोस्टमोटरसाईकल दुर्घट्नामा एकको मृत्यु,दुई घाइते
अगाडि पोस्टकोशी स्नान तथा मेला गर्नेको घुइचो